किन याहाँ फैलेको छ मैला,
खुल्लाा तरिकाले हिड्दा सुरक्षित छैनन् महिला ,
कतै बलात्कार त कतै तेजावको प्रहार ,
छिटो कडा भन्दा कडा सजाय देउ,त्यस्ता पापिलाई सरकार ।
महिलामाथि मात्रै भएको छ हिंसा भन्न् पाइदैन ,
न्याय दिन सक्दैनौं भने सरकार ,हामीलाई कानुन चाहिदैनँँ,
खै वर्ष बिते निर्मलाका आमाबाले न्याय पाएनन् ,
कोहि आत्महत्या गरि मरे त कोहि कहिल्यै हार खाएनन्।
हुन त देश समाजमा बदलाब ल्याउन गाह्रौ हुन्छ होला,
अरुले जति नै खुट्टा ताने पनि आफुचै कहिले हार नखाउला,
सरकार मात्र भनि सरकारलाई मात्रै दाेष नदेउ,
सबै मिलि देश बनाउ,सरकारको मात्रै आश नलेउ।