Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

लामो समयदेखि बन्द गोरखकाली रबर उद्योग अब निजी लगानीमा संचालन गर्न दिने

लामो समयदेखि बन्द गोरखकाली रबर उद्योग अब निजी लगानीमा संचालन गर्न दिने

इच्छाकामना न्युज

१५, जेठ २०७८
लामो समयदेखि बन्द गोरखकाली रबर उद्योग अब निजी लगानीमा संचालन गर्न दिने

काठमाण्डौ, १५ जेठ । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् ।

images

शनिबार आउँदो आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सो रबर उद्योग लगायत भृकुटी कागज कारखाना, वीरगञ्ज चिनी मिल, बुटवल धागो उद्योगलगायतका न्यून सञ्चालनमा तथा बन्द अबस्थामा रहेका उद्योगलाई नीजि लगानीमा सञ्चालन गर्न प्रस्ताव गर्ने घोषणा गरेका हुन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १९:४६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology