Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नारायणगढ–पथलैया र नारायणगढ–बुटवल सडक विस्तारका लागि बजेट बिनियोजन

नारायणगढ–पथलैया र नारायणगढ–बुटवल सडक विस्तारका लागि बजेट बिनियोजन

इच्छाकामना न्युज

१५, जेठ २०७८
नारायणगढ–पथलैया र नारायणगढ–बुटवल सडक विस्तारका लागि बजेट बिनियोजन

चितवन, १५ जेठ । सरकारले पथलैया-नारायणढ सडक र नारायणगढ-बुटवल सडक विस्तारका लागि आवश्यक बजेट विनियोजन गरको घोषणा गरेको छ ।

images

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले आवश्यक बजेट विनियोज गरेको जनाएका हुन । नारायणगढ-बुटवल सडक विस्तार सुरु भइसकेको छ भने पथलैया-नारायणढ सडक यसबर्षदेखि सुरु हुनेछ ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १९:२३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology