Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छिमेक लघुवित्तद्वारा आँबुखैरेनी गाउँपालिकालाई ३० हजार सहयोग

छिमेक लघुवित्तद्वारा आँबुखैरेनी गाउँपालिकालाई ३० हजार सहयोग

इच्छाकामना न्युज

११, जेठ २०७८
छिमेक लघुवित्तद्वारा आँबुखैरेनी गाउँपालिकालाई ३० हजार सहयोग
images

आँबुखैरेनी, ११ जेठ । छिमेक लघुवित्त वित्तिय संस्था शाखा कार्यालय आँबुखैरेनीले आँबुखैरेनी गाउँपालिकालाई ३० हजार आर्थिक सहयोग गरेको छ । शाखा प्रवन्धक भोजराज जोशीले सो सहयोग रकमको चेक आज गाउँपालिका अध्यक्ष गिर बहादुर थापा तथा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो । 

images
images

विश्वव्यापी रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस संक्रमणको संकटमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकालाई आर्थिक सहयोग गरिएको शाखा प्रवन्धक जोशीले जानकारी दिनुभयो । आर्थिक सहयोग गरेकोमा गाउँपालिकाको तर्फबाट छिमेक लघुवित्त वित्तिय संस्थालाई विशेष धन्यवाद दिईएको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १५:२१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology