Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अक्सिजन अभाव भएर तनहुँमा कसैले मर्नु पर्दैन, आवश्यक परे मलाई सम्पर्क गर्नुस्ः सांसद किसान

अक्सिजन अभाव भएर तनहुँमा कसैले मर्नु पर्दैन, आवश्यक परे मलाई सम्पर्क गर्नुस्ः सांसद किसान

अक्सिजन अभाव भएर तनहुँमा कसैले मर्नु पर्दैन, आवश्यक परे मलाई सम्पर्क गर्नुस्ः सांसद किसान
images

दमौली, ६ जेठ । तनहुँका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले अक्सिजनको अभावमा तनहुँमा कसैले ज्यान गुमाउनु नपर्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गर्दै उनले भने,‘तनहुँमा चाहिने जति पनि अक्सिजन ल्याउन म तयार छु ।’

images
images

उनले आफूले स्वास्थ्य सेवा विभागमा गएर तनहुँका अस्पतालहरुका लागि अक्सिजन सिलिण्डर र अरु सामग्री ल्याएको बताए । श्रेष्ठले तनहुँ उद्योग वाणिज्य संघले थालेको आपतकालिन उद्धार कोषको सराहना पनि गरे ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - २०:२१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology