Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धारिलो हतियार प्रयोग गरी भाउजुको हत्या गर्ने देवर पक्राउ

धारिलो हतियार प्रयोग गरी भाउजुको हत्या गर्ने देवर पक्राउ

images

रासस

६, जेठ २०७८
धारिलो हतियार प्रयोग गरी भाउजुको हत्या गर्ने देवर पक्राउ
images

विराटनगर, ६ जेठ । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिनुभयो ।

अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १२:१३:११ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology