Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनमा कोरोना सङ्क्रमतिको संख्या १० हजार नाघ्यो, आज एकै दिन २ सय ७४ सङ्क्रमित थपिए

चितवनमा कोरोना सङ्क्रमतिको संख्या १० हजार नाघ्यो, आज एकै दिन २ सय ७४ सङ्क्रमित थपिए

images

इच्छाकामना न्युज

२८, बैशाख २०७८
चितवनमा कोरोना सङ्क्रमतिको संख्या १० हजार नाघ्यो, आज एकै दिन २ सय ७४ सङ्क्रमित थपिए
images

सुवास लामिछाने, चितवन, २८ बैशाख । चितवनमा विगत २४ घण्टामा २ सय७४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा २२०, खैरहनी नगरपालिकामा १२ जना, माडी नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १८, राप्ती नगरपालिकामा ७, कालिका नगरपालिकामा १० र इच्छाकामना गाउँपालिकामा २ जनामा सङ्क्रमण देखिएको छ ।

आजको तथ्यांक अनुसार चितवनमा कोरोना सङ्क्रमितको संख्या १० हजार नाघेको छ । आजसम्म जम्मा सङ्क्रमितको संख्या १० हजार १९९ जना पुगेको छ । सङ्क्रमित मध्ये २०० जना अस्पतालको आइसोलेसनमा छन् भने घरमा नै आइसोलेसनमा दुई हजार ७०९ जना रहेका छन् । अहिलेसम्म जम्मा १४५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - २०:०७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology