Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सबैको लघुवित्तको सिईओमा पुनः केशव कुमार पौडेल नियुक्त

सबैको लघुवित्तको सिईओमा पुनः केशव कुमार पौडेल नियुक्त

इच्छाकामना न्युज

२४, बैशाख २०७८
सबैको लघुवित्तको सिईओमा पुनः केशव कुमार पौडेल नियुक्त
images

वैशाख २४, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनः केशव कुमार पौडेललाई नियुक्त गरेको छ ।  

images
images

कम्पनीको वैशाख २४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

पौडेलको पहिलो कार्यकाल आगामी वैशाख ३१ गते सकिने भएकाले जेठ १ गतेदेखि लागू हुने गरी पुनः ४ वषको लागि कम्पनीको सीईओमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - १९:०६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology