Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई कोरोना संक्रमण पुष्टि

तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई कोरोना संक्रमण पुष्टि

images

इच्छाकामना न्युज

१८, बैशाख २०७८
तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई कोरोना संक्रमण पुष्टि
images

तनहुँ, १८ बैशाख । तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसीआर परीक्षण अनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भएपनि कुनै प्रकारको असजिलो महशुस नभएको र होम आइसोलेशनमै रहेको सांसद श्रेष्ठले बताउनुभयो । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रह समेत गर्नुभएको छ ।

images
प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - १९:३८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology