Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नयाँ वर्षमा जलविरे लामो झरना अवलोकनका लागि १ हजार भन्दा बढि आए

नयाँ वर्षमा जलविरे लामो झरना अवलोकनका लागि १ हजार भन्दा बढि आए

इच्छाकामना न्युज

१, बैशाख २०७८
नयाँ वर्षमा जलविरे लामो झरना अवलोकनका लागि १ हजार भन्दा बढि आए
images

जलविरे, १ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा रहेको जिल्लाकै प्रसिद्ध पर्यटकिय स्थल लामो झरना अवलोकनको लागि आज १ हजार जना भन्दा बढि आएका छन् । नव वर्ष २०७८ सालको पहिलो दिन बैशाख १ गते आज लामो झरना अवलोकनको लागि १ हजार जना भन्दा बढि आएका हुन् ।

images
images

कोरोना कहर पछि यतिका धेरै आगन्तुक आएको यो नै पहिलो भएको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव कुमार गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले दिएको जानकारी अनुसार आगन्तुकहरुबाट प्रवेश शुल्क वापत आज मात्रै झण्डै ५० हजार राजश्व संकलन भएको छ । 

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - २२:१४:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology