Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना केवलकार चैत ३० गते देखि नै संचालनमा आउने

मनकामना केवलकार चैत ३० गते देखि नै संचालनमा आउने

इच्छाकामना न्युज

२८, चैत्र २०७७
मनकामना केवलकार चैत ३० गते देखि नै संचालनमा आउने
images

कुरिनटार, २८ चैत । मनकामना केबुलकार चैत्र ३० गतेदेखि सुचारू हुने भएको छ । स्तरोन्नतिको पहिलो चरण मध्येको बुल ह्विल बेरिङ नयाँ फेर्नुका साथै बुल ह्विल र अन्य मर्मत सम्भार कार्यको लागि चैत्र २५ गतेदेखि ३० गते सोमबारसम्म बन्द हुने भनिएको केवलकार एकदिन अगावै सुचारू हुन लागेको हो । 

images
images

171670918_1153497455098189_1247205134719316685_n.jpg

Doppelmayrको प्राविधिकबाट गरिएको उक्त कार्य अनुमानित समयभन्दा एकदिन अगावै सम्पन्न हुने भएपछि कम्पनीले सोमबारदेखि नै केवलकार सेवा सुचारू गर्ने निर्णय गरेको हो । 

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:५७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology