Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बिहिबार एकदिन मनकामना केवलकार बन्द हुने

बिहिबार एकदिन मनकामना केवलकार बन्द हुने

इच्छाकामना न्युज

१०, चैत्र २०७७
बिहिबार एकदिन मनकामना केवलकार बन्द हुने
images

कुरिनटार, १० चैत । गोरखाको धार्मिक तथा ऐतिहासिक मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार एकदिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लिले केवलकारको नियमित मर्मत सम्हारका लागि केवलकार बन्द गर्न लागिएको प्रालिले जनाएको छ ।

images
images

प्रा.लिले मंगलबार (आज) एक सूचना प्रकाशन गर्दै यहीँ चैत १२ गते बिहिबार सेवा बन्द रहेने जानकारी दिएको हो । शुक्रबारदेखि भने पुनः केवलकार नियमित सञ्चालन हुने प्रा.लिले जनाएको छ ।

गएको बर्ष चैतदेखि कोरोना संक्रमणको जोखिमका करिब ९ महिना केवलकार बन्द भएको थियो ।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २२:५३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology