Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भैरहवा भन्सारबाट भित्रिन थाल्यो पेट्रोलियम पद्धार्थ

भैरहवा भन्सारबाट भित्रिन थाल्यो पेट्रोलियम पद्धार्थ

इच्छाकामना न्युज

२७, भाद्र २०८२
भैरहवा भन्सारबाट भित्रिन थाल्यो पेट्रोलियम पद्धार्थ
images

काठमाडौं । रुपन्देहीस्थित बेलहिया नाका हुँदै पेट्रोलियम पद्धार्थ नेपाल भित्रिन थालेको छ । जेन जीका आन्दोलन र त्यसपछि निषेधाज्ञा तथा कर्फ्युका कारण मंगलबारदेखि बन्द रहेको भैरहवा भन्सार शुक्रबार बिहानैदेखि खुलेको हो ।

images
images

आज बिहानैदेखि अत्यावश्यक समान बोकेका मालवाहक सवारीहरू जाँचपास भइरहेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट खाना पकाउने एलपी ग्यास, पेट्रोल लगायत इन्ध बोकेका ट्यांकरहरू नेपाल भित्रिएका छन् ।

आन्दोलनका कारण मंगलबारदेखि देशभरका भन्सार कार्यालयहरू बन्द छन् । जसकारण भारत, चीन लगायत मुलुकबाट सामान आयात रोकिएको थियो ।

 

images
प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - ०९:१५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology