Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिला लघुवित्तको आईपिओमा आवेदन दिने १५ लाख भन्दा बढिको हात खाली

महिला लघुवित्तको आईपिओमा आवेदन दिने १५ लाख भन्दा बढिको हात खाली

इच्छाकामना न्युज

१४, फाल्गुण २०७७
महिला लघुवित्तको आईपिओमा आवेदन दिने १५ लाख भन्दा बढिको हात खाली
images

काठमाडौं, १४ फागुन । अत्यधिक बढी आवेदन परे पछि शुक्रबार खुलेको महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमा १५ लाख दुई हजार पाँच सय रित्तो हात भएका छन् ।
दुई करोड ३७ लाख ४७ हजार पाँच सय ९० कित्ता शेयर खरिदका लागि १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा शुक्रबार ३७ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो ।
पछिल्लो समय आईपीओमा शेयरका लागि निवेदन दिनेको संख्या अत्यधिक हुन थालेको छ । यससँगै आईपीओ पाउने पनि निकै कम हुन थालेका छन् ।

images
images

उल्लेखित समाचारको शीर्षकमा ‘महिला लघुवित्तको आईपिओमा आवेदन दिने १५ लाख भन्दा बढिको हात खाली’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। सं.

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १६:०१:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology