Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

एमाले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते

एमाले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते

images

रासस

२२, मंसिर २०८१
एमाले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते
images

काठमाडौं, मङ्सिर २२ गते । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ । पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ । रासस

images
प्रकाशित मिति :मंसिर २२, २०८१ शनिवार - ०९:२१:५५ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology