Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि सम्पर्क विहिन, झ्याप्ले खोला पहिरोमा परेको आशंका

चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि सम्पर्क विहिन, झ्याप्ले खोला पहिरोमा परेको आशंका

images

इच्छाकामना न्युज

१३, आश्विन २०८१
चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि सम्पर्क विहिन, झ्याप्ले खोला पहिरोमा परेको आशंका
images

काठमाडौँ । चितवनबाट काठमाडौँ आउँदै गरेको अर्को माइक्रोबस पनि हराइरहेको पाइएको छ । एन.बि.मनकामना माइ यातायात प्रा.लि.को बा २ ख १३४५ नम्बरको माइक्रोबस शुक्रबाहर बिहानको रातिदेखि सम्पर्कबिही भएको समितिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिनुभएको छ ।

असोज ११ गते राति २ बजेर ३० मिनेटमा चितवनको पुल्चोकबाट काठमाडौँका लागि छुटेको उक्त माइक्रोबस अहिलेसम्म सम्पर्कमा नआएको समितिका अध्यक्ष रानाले बताउनुभयो । सो माइक्रो पनि झ्याप्लेखोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - ०९:५२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology