Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लघु बीमा कम्पनीले १ अर्ब बढीको आईपीओ ल्याउँदै

लघु बीमा कम्पनीले १ अर्ब बढीको आईपीओ ल्याउँदै

इच्छाकामना न्युज

५, चैत्र २०८०
लघु बीमा कम्पनीले १ अर्ब बढीको आईपीओ ल्याउँदै
images

काठमाण्डौँ । हाल देशमा ६ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्न लघुबीमाको लाइसेन्स प्राप्त गरी हाल तीन लघु जीवन बीमा र तीन निर्जीवन लघुबीमा कम्पनी गरी कुल ६ लघुबीमा कम्पनीले व्यवसाय गरेका छन् ।  

images
images

 लघुबीमा कम्पनीहरुको चुक्तापुँजी ७५ करोड रुपैयाँ छ । लघुबीमा कम्पनीहरु पब्लिक कम्पनी लिमिटेड कम्पनीको रुपमा दर्ता हुुनुपर्ने र चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सेयर आईपीओ सर्वसाधारणलाई निष्कासन गर्नेुपर्नेछ । कम्पनीमा संस्थापकको पनि न्यूनतम ५१ प्रतिशत सेयर हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।  

कम्पनीले केही समयअघि मात्रै औपचारिक व्यवसाय थालनी गरेकाले तत्कालै आईपीओ निष्कासन प्रक्रिया अघि नबढाउने जनाएको छ । तर व्यवसाय ग्रोथ भएसँगै कम्पनीले निर्देशिका पालना गरी आईपीओ प्रक्रिया अघि बढाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले बताए ।  

लघुबीमा निर्देशिका अनुसार सञ्चालनमा रहेका ६ लघुबीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछन् । 

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - ०८:३१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology