Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरको ज्योतिनगरमा रहेको सूर्योदय वोमी लघुवित्त संस्थामा अपरिचित व्यक्तिद्वारा दिउँसै आगजनी

भरतपुरको ज्योतिनगरमा रहेको सूर्योदय वोमी लघुवित्त संस्थामा अपरिचित व्यक्तिद्वारा दिउँसै आगजनी

इच्छाकामना न्युज

२९, माघ २०८०
भरतपुरको ज्योतिनगरमा रहेको सूर्योदय वोमी लघुवित्त संस्थामा अपरिचित व्यक्तिद्वारा दिउँसै आगजनी
images

चितवन । चितवनको भरतपुर महानगरपालिका–२६ ज्योतिनगरस्थित सूर्याेदय वोमी लघुवित्तीय संस्थाको कार्यालयमा अपरिचित व्यक्तिहरुले आइतवार दिउँसै आगजनी गरेका छन् ।

images
images

आइतवार करिब ३ः०५ बजेको समयमा दुई जना अपरिचित मास्क लगाएका पुरुष व्यक्तिहरुले उक्त लुघवित्त संस्थामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

लुघवित्त संस्थाको कार्याल्यमा कार्यरत महिला कर्मचारीलाई डर धम्कि देखाई व्यवस्थापनलाई समेत पर्चा थमाएर अर्काे कोठामा पठाई सिसाको बोतलमा रहेको पेट्रोल खनाएर आगजनी गरिएको उलने बताए ।

आगजनी गर्ने व्यक्तिहरु फरार रहेका छन् । आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टर, टेबल, स्क्यानर र कुर्सी एक÷एक थान जलेर नष्ट भएको प्रहरीेले जनाएको छ । आगजनी गर्नेहरुको खोजी भइरहेको बताइएको छ ।

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १०:५२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology