Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघको सदस्यमा आँबुखैरेनीका विपिन मल्ल निर्विरोध निर्वाचित

नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघको सदस्यमा आँबुखैरेनीका विपिन मल्ल निर्विरोध निर्वाचित

इच्छाकामना न्युज

२७, माघ २०८०
नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघको सदस्यमा आँबुखैरेनीका विपिन मल्ल निर्विरोध निर्वाचित
images

आँबुखैरेनी । नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघको सदस्य पदमा आँबुखैरेनीका बिपिन मल्ल निर्विरोध निर्वाचित भएका छन । संघको शुक्रबार सम्पन्न नवौं, दशौं र एघारौं वार्षिक साधारणसभाबाट आगामी ४ बर्षका लागि आँबुखैरेनीका मल्ललाई संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको थियो । 

images
images

नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघको सदस्यमा निर्वाचित मल्ल आँबुखैरेनी ३ तनहुँ स्थित मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

images
प्रकाशित मिति :माघ २७, २०८० शनिवार - २२:००:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology