Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि मनकामना केवलकारको सेवा नियमित सञ्चालनमा

आजदेखि मनकामना केवलकारको सेवा नियमित सञ्चालनमा

इच्छाकामना न्युज

१९, आश्विन २०८०
आजदेखि मनकामना केवलकारको सेवा नियमित सञ्चालनमा
images

कुरिनटार  । मनकामना केवलकारको सेवा आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।  नियमित मर्मत सम्भारका लागि  आसोज १७ र १८ गते  दुई दिन बन्द गरिएको  मनकामना  केवलकार आजदेखि  नियमित सञ्चालनमा आउने भएको हो ।    

images
images

 प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जान सहजताका लागि सञ्चालनमा रहेको मनकामना केवलकार नेपालको पहिलो केवलकार हो ।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०८:३०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology