Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

असोज १७ र १८ गते दुई दिन मर्मतका लागि मनकामना केबलकार बन्द रहने

असोज १७ र १८ गते दुई दिन मर्मतका लागि मनकामना केबलकार बन्द रहने

इच्छाकामना न्युज

१५, आश्विन २०८०
असोज १७ र १८ गते दुई दिन मर्मतका लागि मनकामना केबलकार बन्द रहने
images

चितवन । मनकामना केबलकार असाेज १७ र १८ गते बन्द हुने भएकाे छ । नियमित मर्मत सम्भारका लागि दुइ दिन केबलकार बन्द गर्न लागिएकाे मनकामना केबलकार प्रालिले जनाएकाे छ ।

images
images

असाेज १९ गतेदेखि केबलकार पुनः नियमित रूपमा सञ्चालनमा आउने बताइएकाे छ । इच्छाकामना तर्फबाट मनकामना मन्दिरकाे दर्शन गर्न जाने दर्शनार्थीले केबलकार प्रयाेग गर्दै आएका छन् ।

मुग्लिन पारीबाट गाडीमा पनि मनकामना जान सकिन्छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ०८:४०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology