Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीका अनिल मल्ल र विष्णु बहादुर पन्थ राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय सदस्यमा निर्वाचित

आँबुखैरेनीका अनिल मल्ल र विष्णु बहादुर पन्थ राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय सदस्यमा निर्वाचित

images

इच्छाकामना न्युज

२२, जेठ २०८०
आँबुखैरेनीका अनिल मल्ल र विष्णु बहादुर पन्थ राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय सदस्यमा निर्वाचित
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका १ का विष्णु बहादुर पन्थ र ३ का अनिल मल्ल राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् । जेठ १६ गतेदेखि २० गतेसम्म भएको पार्टीको अनलाईन भोटिङबाट उनीहरु तनहुँ क्षेत्र नं. १ को सदस्यमा निर्वाचित भएका हुन् ।

उनीहरुसँगै ब्यास ३ बाट राजु दाहाल र भानु ११ बाट सीता बिक राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँ क्षेत्र नं. १ को सदस्यमा निर्वाचित भएका छन् ।

 

images
प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - ०६:२१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology