Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीको भेला सम्पन्न, सभापतिमा राम श्रेष्ठ चयन, वडा समिति पनि गठन

राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीको भेला सम्पन्न, सभापतिमा राम श्रेष्ठ चयन, वडा समिति पनि गठन

images

इच्छाकामना न्युज

३१, बैशाख २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीको भेला सम्पन्न, सभापतिमा राम श्रेष्ठ चयन, वडा समिति पनि गठन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलाले पालिका स्तरीय समिति र वडा समिति गठन गरेको छ ।

रोयल्स होम रिसोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति राजन गौतमको प्रमुख आतिथ्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला संयोजक विकास सिग्देलको उपस्थितिमा शनिबार सम्पन्न भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँपालिकाको सभापतिमा राम श्रेष्ठ, उपसभापतिमा खुलराज गुरुङ, सचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा सबिता भट्टराई, सदस्यहरुमा डा. रुपक (वि.क.) घिमिरे, प्रेमकुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किशान श्रेष्ठ, मालती अधिकारी ठकुरी, भुपाल गुरुङ, भक्त बहादुर गुरुङ लगाएत रहेका छन । 

346784490_626552312670936_4447657993834040157_n.jpg

यस्तै, वडा नं. १ को सभापतिमा नवीन पन्त,  उपसभापतिमा उमा परियार, सचिवमा अनिश अर्याल, सदस्यहरुमा कुमार पोख्रेल, जनकी थापा, प्रदिप बाचे,  ईन कुमारी थापा, लक्ष्मी सापकोटा, प्रकाश खनाल, सचित श्रेष्ठ, कर्ण बहादुर गुरुङ रहेका छ्न । 

यसैगरी, वडा नं. २ को सभापतिमा राम बहादुर ओली, उपसभापतिमा पुर्ण बहादुर गुरुङ, सचिवमा शान्ति गुरुङ, सदस्यहरुमा हरि भक्त पन्त, मनोज गुरुङ, भिम बहादुर गुरुङ, कर्ण बहादुर गुरुङ, सन्ध्या मिश्र, अर्जुन वगाले, गम्भीर गुरुङ, सुस्मिता श्रेष्ठ रहेका छन । 

त्यस्तै, वडा नं. ३ को सभापतिमा गोविन्द अधिकारी, उपसभापतिमा निरु थापा, सचिवमा जय प्रकाश केसी, सदस्यहरुमा मनोज सदाशंकर, प्रेम श्रेष्ठ, कृष्ण सुवर्णकार, पविता गुरुङ, मोहमद रफि, पदम थापा, मान बहादुर थापा, गौरी थापा रहेका छन । 

यस्तै, वडा नं. ४ को सभापतिमा गम बहादुर गुरुङ, उपसभापतिमा कमल गुरुङ, सचिवमा असिम सुनारी, सदस्यहरुमा सुन बहादुर थापा, प्रविन गुरुङ, सुमन भुजेल, बिष्णुमाया थापा, स्पिड गुरुङ, अन बहादुर गुरुङ, टेक बहादुर गुरुङ, रामकुमार खवास रहेका छन । 

त्यसैगरी, वडा नं. ५ को सभापतिमा रामकृष्ण गुरुङ, उपसभापतिमा कर्ण बहादुर गुरुङ, सचिवमा जिवन घिमिरे, सदस्यहरुमा जुना विश्वकर्मा, रोजिना भुजेल, नविन गुरुङ, याम बहादुर मगर, देविलाल गुरुङ, होम बहादुर गुरुङ, सुक बहादुर भुजेल, दिल बहादुर गुरुङ रहेका छन । 

यस्तै, वडा नं. ६ को सभापतिमा चन्द्रप्रकाश गुरुङ, उपसभापतिमा प्रविण तिमिल्सिना, सचिवमा दिपेश गुरुङ, सदस्यहरुमा सुनिता गुरुङ, भिम बहादुर गुरुङ, गिता वि।क।,सानोकान्छा गुरुङ, सुजन गुरुङ, सुनकुमारी गुरुङ, शेर बहादुर गुरुङ, भुवन भुजेल रहेका छ्न ।

images
प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - १०:००:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology