आँबुखैरेनी । तनहुँ १ बाट नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेको धन्यावाद यात्रा दिउँसो साढे २ बजे दमौली आइपुग्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले दिएको जानकारी अनुसार बिहान ८ बजे दमौलीबाट सुरु हुने यात्रा ६ बजे देवघाट पुग्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं. १ निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेको बैशाख १२ गतेको समय तालिकाः
८ः०० बजे निर्वाचित भएको प्रमाणपत्र ग्रहण, मतगणना स्थल, दमौली
८ः१५ देखि १० बजे धन्यबाद यात्रा, अनसन चौतारी, दमौलीबाट बजार परिक्रमा
१० देखि ११ बजे दमौलीबाट बन्दिपुर यात्रा
११देखि ११ः३० बजे बन्दिपुरमा धन्यवाद यात्रा
११ः३० देखि ११ः५० बजे बन्दिपुरबाट डुम्रे यात्रा
११ः५०देखि१२ः४५ बजे डुम्रेमा धन्यवाद यात्रा
१ः४५देखि २ः३० बजे नारेश्वरटार धन्यवाद यात्रा
२ः३० देखि ३ः३० बजे आँबुखैरेनी यात्रा
३ः३०देखि ४ः३० बजे आँबुखैरेनी धन्यवाद यात्रा
४ः३० देखि ५ः१५ बजे देवघाट जाने
५ः१५देखि ६ः०० बजे देवघाट धन्यवाद यात्रा
६ः०० बजे आआफ्नो स्थान फर्कने
पार्टीको अनुरोधः खादामालाको कम प्रयोग गर्न सबैलाई अनुरोध छ ।