Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

स्याङ्गजा फेदिखोलाका कृषक समूहले उत्पादन गरेको ५० क्विन्टल मकैको बिउ बिक्री

स्याङ्गजा फेदिखोलाका कृषक समूहले उत्पादन गरेको ५० क्विन्टल मकैको बिउ बिक्री

इच्छाकामना न्युज

२१, फाल्गुण २०७९
स्याङ्गजा फेदिखोलाका कृषक समूहले उत्पादन गरेको ५० क्विन्टल मकैको बिउ बिक्री

स्याङ्गजा । स्याङ्गजाको फेदिखोला गाउँपालिका वडा नं. ४ स्थित जैसीडाडा कृषक समुहले मकैको बिउ उत्पादन गरेर बिक्रि गरेको छ । समुहले यसपटक पहिलो चरणमा ५० क्विन्टल मकैको उन्नत जातको मकैको बिउ बिक्री गरेको हो। 

images

समुहले उत्पादन गरेको मकैको बिउ जिल्लाकै हरिनास गाउँपालिकाले खरिद गरेको हो । गाउँपालिकाले मकैको बीउ उत्पादन गर्ने पकेट बिकास कार्यक्रम लागू गरेपछि किसानहरुले समूह बनाएरै बिउ उत्पादन सुरु गरेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - ११:३०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology