Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बाजाजको "डोमिनार-२५०" आँबुखैरेनीमा सार्वजनिक

बाजाजको "डोमिनार-२५०" आँबुखैरेनीमा सार्वजनिक

इच्छाकामना न्युज

२६, पौष २०७७
बाजाजको "डोमिनार-२५०" आँबुखैरेनीमा सार्वजनिक
images

आँबुखैरेनी, २६ पुस । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल उत्पादक बजाज कम्पनीले उत्पादन गरेको नयाँ मोडलको "डोमिनार-२५०" मोटरसाइकल तनहुँको आँबुखैरेनी बजारमा सार्वजनिक गरेको छ। कम्पनीको अधिकृत बिक्रेता दिप इन्टरप्राइजेजले आज आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि बजाजको नयाँ मोडलको "डोमिनार-२५०" मोटरसाइकल सार्वजनिक गरेको हो।IMG-20210110-WA0000.jpg उक्त मोटरसाइकलको मुल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीको अधिकृत बिक्रेता दिप इन्टरप्राइजेजका संचालक अमरदीप श्रेष्ठले जानकारी दिनुभयो। संचालक श्रेष्ठका अनुसार ५० प्रतिशत रकम भुक्तानी गरेमा शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा समेत रहेको छ।IMG-20210110-WA0003.jpg

images
images

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - २१:३९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology