Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सर्लाहीका किसानलाई तरुल खनेर बजार पठाउन भ्याइनभ्याइ 

सर्लाहीका किसानलाई तरुल खनेर बजार पठाउन भ्याइनभ्याइ 

सर्लाहीका किसानलाई तरुल खनेर बजार पठाउन भ्याइनभ्याइ 
images

जनार्जन खत्री, सर्लाही । तरुलको राम्रो उत्पादन हुने सर्लाहीका किसानलाई तरुल खनेर बजार पठाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिका लागि तरुल बजार पठाउनमा सर्लाहिका किसान व्यस्त भएका हुन् । जिल्लाकोबागमती र बरहथवा नगरपालिकामा मात्रै २ सय हेक्टरभन्दा बढी जमिनमा व्यावसायिक तरुल खेती हुँदै आएको छ ।

images
images

बागमती नगरपालिका ५ का किसान हर्कबहादुर विश्वकर्माले यस वर्ष तरुलबाट २ लाख ४० हजार रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो ।

एक क्वीन्टल तरुल खनेको सातदेखि आठ सय रुपैयाँसम्म ज्याला पाउने भएपछि स्थानीय युवाले यहि समयमा रोजगारी पनि पाउँछन् ।सर्लाहीमा उत्पादित तरुलराजधानी काठमाडौंसँगै पोखरा, जनकपुर, वीरगञ्ज, विराटनगर, बुटवल लगायतका प्रमुख शहरमा पुग्ने गरेको छ ।  

images
प्रकाशित मिति :माघ १, २०७९ आइतवार - ०८:५२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology