Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा ज्येष्ठ नागरिक समिति गठन, अध्यक्षमा विष्णुप्रसाद सापकोटा चयन

इच्छाकामनामा ज्येष्ठ नागरिक समिति गठन, अध्यक्षमा विष्णुप्रसाद सापकोटा चयन

images

इच्छाकामना न्युज

२०, पौष २०७९
इच्छाकामनामा ज्येष्ठ नागरिक समिति गठन, अध्यक्षमा विष्णुप्रसाद सापकोटा चयन
images

चितवन । इच्छाकामनामा पालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन भएको छ। बुधबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल तथा वडा अध्यक्षहरूसमेतको उपस्थितिमा १५ सदस्यीय समिति गठन गरिएको हो। समितिको अध्यक्षमा विष्णुप्रसाद सापकोटा, उपाध्यक्षमा हर्ककुमारी गौचन, सचिवमा बलराम सिलवाल, कोषाध्यक्षमा जयलाल श्रेष्ठ र सह–सचिवमा रामप्रसाद त्रिपाठी चयन भएका छन्। 

सदस्यहरूमा भने कृष्णबहादुर प्रजा, मानबहादुर प्रजा, रमेश गुरूङ, गोमा घिमिरे, शिवकुमार सापकोटा, मिनबहादुर श्रेष्ठ, कृष्णबहादुर गुरूङ, भरत सिलवाल, डोलकुमारी सिलवाल र चन्द्रबहादुर परियारलाई चयन गरिएको छ। 

images
प्रकाशित मिति :पौष २०, २०७९ बुधवार - १८:२०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology