Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारले अध्यादेश ल्याउनु निर्लज्जताको पराकाष्ठा, तत्काल फिर्ता गर्न सांसद रवि लामिछानेको माग

सरकारले अध्यादेश ल्याउनु निर्लज्जताको पराकाष्ठा, तत्काल फिर्ता गर्न सांसद रवि लामिछानेको माग

इच्छाकामना न्युज

२६, मंसिर २०७९
सरकारले अध्यादेश ल्याउनु निर्लज्जताको पराकाष्ठा, तत्काल फिर्ता गर्न सांसद रवि लामिछानेको माग
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलमा रहेका रेशम चौधरीलाई सरकारले छुटाउनेगरी ल्याएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता टिकाउनका लागि अध्यादेश ल्याएपछि त्यसको विरोध सुरु भएको छ ।

images
images

सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठ भएको रविले बताएका छन् । अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको समेत उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १÷२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।’

rabi-1 (1).webp

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - ०९:४७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology