Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

काभ्रे २ मा गणना नसकिँदै एमाले नेता गोकुल बाँस्कोटा विजयी

काभ्रे २ मा गणना नसकिँदै एमाले नेता गोकुल बाँस्कोटा विजयी

images

इच्छाकामना न्युज

९, मंसिर २०७९
काभ्रे २ मा गणना नसकिँदै एमाले नेता गोकुल बाँस्कोटा विजयी
images

काभ्रे । काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा गणना नसकिँदै विजयी भएका छन् । ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि छन् ।

उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ११:२८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology