Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुङ्गुर तथा बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर १३ जिल्लामा फैलियो 

सुङ्गुर तथा बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर १३ जिल्लामा फैलियो 

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
सुङ्गुर तथा बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर १३ जिल्लामा फैलियो 
images

काठमाण्डौ । अफ्रिकन स्वाइन फिभरका कारण नेपालमा झन्डै ६ हजार सुङ्गुर तथा बङ्गुरको मृत्यु भएपछि सरकारले चेतावनी जारी गरेको छ । गतवर्ष चैत महिनाबाट सुरु भएको अफ्रिकन स्वाइन फिभर हिजोसम्म देशभरका १३ जिल्लामा फैलिएको पशु सेवा विभागले जनाएको छ ।

images
images

काठमाडौं आसपासका जिल्ला हुँदै पूर्व र सुदूरपश्चिममा यसको सङ्क्रमण बढी देखिएको हो । विभागका सूचना अधिकारी वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले यसको जोखिमबाट बच्नका लागि सबैले सावधानी अपनाउनुपर्ने सीआईएनसँग बताउनुभयो । सङ्क्रमित पशुको ¥याल, रगत, मलमुत्र र दानापानी, मार्फत यो रोग एकबाट अर्कोमा सर्ने उहाँले बताउनुभयो । 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०९:५२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology