Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तमु ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

तमु ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक विदा

images

इच्छाकामना न्युज

१४, पौष २०७७
तमु ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक विदा
images

पोखरा, १४ पुस । गुरुङ समुदायको सबैभन्दा ठुलो पर्व तमु ल्होसारको दिन भोली पुस १५ मा गण्डकी प्रदेशमा सार्वजनिक विदा हुने भएको छ। गण्डकी प्रदेश सरकारले राजपत्रमा नै प्रकाशित गरि तमु ल्होसारमा सार्वजनिक विदा दिने भएको हो। 
प्रदेश सरकारको गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरे बमोजिम तमु ल्होसारमा प्रदेशभर सार्वजनिक विदा दिने भनी राजपत्रमा प्रकाशित गरिएको थियो।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - १७:३९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology