काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिकाको राजश्व सुधार कार्ययोजना गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
सुशासन केन्द्रले आईतबार काठमाण्डौमा स्थानीय तहहरुको राजस्व सुधार कार्ययोजना हस्तान्तरण कार्यक्रम अन्तर्गत गाउँपालिका उपाध्यक्ष माया सिलवाललाई गाउँपालिकाको कार्ययोजना हस्तान्तरण गरेको हो।
केन्द्रले कार्ययोजना हस्तान्तरण गरेसँगै गाउँपालिकामा लागु गरिने गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिए।