Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
पहिरोका कारण विहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो
images

चितवन । पहिरो झरेका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ। बिहान ८ बजे पहिरो पन्छाएर बाटो दुईतर्फी संचालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

केहीदिन यता निरन्तर पहिरो खस्दै आएको भरतपुर–२९ केरावारीमा पुनः गयराति पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो । राति २ बजेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध हुँदा हजारौं सवारी साधन सडकमै रोकिएका छन् ।

 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०८:२७:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology