Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडक

राति २ बजे पहिरो झरेका कारण आजपनि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

राति २ बजे पहिरो झरेका कारण आजपनि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
राति २ बजे पहिरो झरेका कारण आजपनि मुग्लिन–नारायणगढ सडक अवरुद्ध
images

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजेको समयमा भरतपुर २९ केराबारी (मौरीखोला) पुल नजिकै बर्षासगैँ माथिबाट लेदोसहितको पहिरो खसी सडक दुइतर्फी अवरुद्ध बनेको हो । 

सडक विभागसंग समन्वय भई पहिरो पञ्छाउने गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उक्त स्थानमा केही दिन यता पटक पटक लेदो सहित पहिरो खसी सडक अवरुद्ध हुदैँ आएको छ ।

 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०७:२४:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology