Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरको नारायणी दोभान टोलद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई २५ हजार सहयोग

भरतपुरको नारायणी दोभान टोलद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई २५ हजार सहयोग

इच्छाकामना न्युज

२९, मंसिर २०७७
भरतपुरको नारायणी दोभान टोलद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई २५ हजार सहयोग
images

भरतपुर, २९ मंसिर । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई नारायणी दोभान विकास संस्थाले नगद २५ हजार सहयोग गरेको छ। संस्थाका अध्यक्ष सुर्य बरालको नेतृत्वमा रंगशालामै गएर गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशालालाई नगद २५ हजार सहयोग गरेको हो। 

images
images

130713684_1049528285565621_6567083738793846103_n.jpg
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रकम सहयोग गरेको संस्थाका अध्यक्ष सुर्य बरालले जानकारी दिनुभयो। संस्थाले रंगशालामै पुगेर रंगशाला निर्माणका अभियानकर्मी  धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई भेटी सो रकम हस्तान्तरण गरिएको पनि उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - २१:१६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology