Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नुवाकोटमा युवकको हत्या अभियोगमा चार जना पक्राउ 

नुवाकोटमा युवकको हत्या अभियोगमा चार जना पक्राउ 

इच्छाकामना न्युज

२०, जेठ २०७९
नुवाकोटमा युवकको हत्या अभियोगमा चार जना पक्राउ 
images

देवचन्द्र भट्ट, नुवाकोट, २० जेठ । नुवाकोटको सदरमुकामसंगै जोडिएको खड्काथोकमा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले चार जना युवकलाई पक्राउ गरेको छ । विदुर नगरपालिका ९ खड्काथोकका २५ वर्षका कुमार शिवभक्तिको हत्या अभियोगमा प्रहरीले एक जना धादिङका युवकसहित चार जनालाई पक्राउ गरेको छ ।

images
images

मृतकको शव जेठ १४ गते शनिवार शंकास्पद अवस्थामा फेला परेको थियो । युवक हत्याको अभियोगमा प्रहरीले धादिङको खनियावासका २४ वर्षका सुनिल तामाङ, नुवाकोटको विदुर नगरपालिका का २० वर्षका सन्दीप तामाङ, २५ वर्षका विशाल तामाङ र २४ वर्षका सरोज लामालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - ०९:२०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology