Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने 

नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने 

images

इच्छाकामना न्युज

२९, बैशाख २०७९
नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने 
images

काठमाण्डौ, २९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमजेठ ७ गतेसंसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गर्नुभएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नुभएको हो ।

जेठ ४ र ५ गते संसद्मा  प्रि–बजेटमा छलफल हुने छ । यस्तै ७ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ८ देखि ११ गतेसम्म नीति तथा कार्यक्रमको संशोधन र छलफल गर्नुपर्ने विषयका बारेमा बहस गराउने तयारी संसद सचिवालयले गरेको छ । प्रतिनिधि सभासँगै ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि शुरू हुनेछ । 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०९:५१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology