Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मौन अवधिमा बन्दिपुरको भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बोरा चामल वाईसीएलको सहयोगमा समातिए

मौन अवधिमा बन्दिपुरको भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बोरा चामल वाईसीएलको सहयोगमा समातिए

images

इच्छाकामना न्युज

२९, बैशाख २०७९
मौन अवधिमा बन्दिपुरको भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बोरा चामल वाईसीएलको सहयोगमा समातिए
images

बन्दिपुर, २९ वैशाख । तनहुँको बन्दिपुर स्थित भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बोरा चामल वाईसीएलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

वितरणका लागि तयारी गरेको अवस्थामा आधिखोलाबाट नियन्त्रण लिई वाईसीएलले प्रहरीको जिम्मा लगाएको वडा अध्यक्षका उम्मेदवार ध्रुव लामिछानेले जानकारी दिए ।

बुधबार राति चामल बाड्न लागेको खबर पाएसंगै माओवादी केन्द्रको भातृ संगठन वाईसीएलले नियन्त्रणमा लिएको हो । उक्त चामल कुन समुह वा राजनीति दलले बाड्न खोजेको हो भन्ने बारे खुलेको छैन ।

बन्दिपुरका विपन्न बस्तिमा मतदाता किन्न चलखेल भएको देखिएको प्रहरीले जनाएको छ । यस्ता गतिविधि शुन्य समयमा अन्य स्थानमा भएमा प्रहरीलाई खबर गर्न समेत भनिएको छ ।

 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - ०८:२३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology