Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना क्षेत्र विकाश समितिलाई ग्लोबल आइएमई बैंकद्वारा स्वास्थ्य सामाग्री सहयोग

मनकामना क्षेत्र विकाश समितिलाई ग्लोबल आइएमई बैंकद्वारा स्वास्थ्य सामाग्री सहयोग

इच्छाकामना न्युज

११, माघ २०७८
मनकामना क्षेत्र विकाश समितिलाई ग्लोबल आइएमई बैंकद्वारा स्वास्थ्य सामाग्री सहयोग
images

मनकामना, ११ माघ । मनकामना क्षेत्र विकास समिति गोरखालाई ग्लोबल आईएमई बैंकले स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका छन् । 

images
images

कोभिड १९ रोकथाममा सहयोग पु¥याउने उद्देश्यले मनकामनामा आउने भक्तजन तथा दर्शनार्थीहरुको सेवामा खटीने क्षेत्रविकासमा कार्यरत कर्मचारीहरुका लागि बैँकको मनकामना शाखाले २० लिटर स्यानिटाइजर र ४ हजार वटा सर्जिकल मास्क सहयोग गरेका हुन् । 

मनकामना क्षेत्रविकास समिति गोरखाका अध्यक्ष रामकुमार जोशीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १६:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology