तनहुँ, २६ पुस । नेकपा एमाले तनहुँको जिल्ला सदस्यमा आँबुखैरेनी गाउँपालिकाका ३ जना सर्वसम्मत निर्वाचित भएका छन्। एमाले तनहुँको जारी अधिवेशन अन्तर्गत भुगोलबाट उनीहरु निर्वाचित भएका हुन्।
निर्वाचित हुनेहरुमा इन्द्रमान परियार, सन्त बहादुर के.सी. र भगवति खनाल निर्वाचित भएका छन्।