Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आँबुखैरेनीका चुमान सहित तनहुँका ५ जना माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित

आँबुखैरेनीका चुमान सहित तनहुँका ५ जना माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित

इच्छाकामना न्युज

१८, पौष २०७८
आँबुखैरेनीका चुमान सहित तनहुँका ५ जना माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित

तनहुँ, १८ पुस  । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तनहुँबाट पाँच जना चयन भएका छन् । माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको नामावली अनुसार तनहुँका पाँच जना केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

images

खुल्लाबाट सुरेश आले मगर, श्रीराम ढकाल, हरिबहादुर चुमान, खसआर्य महिलाबाट आशा कोइराला तथा खस आर्य युवा महिलाबाट ओमकुमारी पौडेल केन्द्रीय सदस्यमा चयन भएका हुन् । चुमान र कोइराला गण्डकी प्रदेश सभा सदस्य समेत हुन् ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - २१:३१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology