Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिजो बेलुका देखि हराईरहेको गोरखा छापथोकका ७८ वर्षीय भट्ट मृत भेटिए

हिजो बेलुका देखि हराईरहेको गोरखा छापथोकका ७८ वर्षीय भट्ट मृत भेटिए

इच्छाकामना न्युज

२७, भाद्र २०७८
हिजो बेलुका देखि हराईरहेको गोरखा छापथोकका ७८ वर्षीय भट्ट मृत भेटिए
images

गोरखा, २७ भदौ । गाेरखा नगरपालिका वडा नम्बर १ छापथाेकका ७८ वर्षीय ढुण्डी प्रसाद भट्ट स्थानीय पाखुरी डाँडा बनेकाे खाेल्सामा मृत अवस्थामा भेटिएका छन् । शनिबार साँझ झिँगटे बजार जान्छु भनेर घरबाट निस्केका भट्ट विहान सम्म पनि घर नफर्किएपछि खाेजी गर्दा सडकबाट झण्डै पाँचसय मिटर तल शव भेटिएकाे स्थानीयले जानकारी दिएका छन् ।

images
images

घटनास्थलमा प्रहरीकाे टाेली पुगेर अनुसन्धान गरिरहेकाे छ । स्थानीय कलाधार भट्टका अनुसार बाघकाे आक्रमणका कारण भट्टकाे  मृत्यु भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७८ आइतवार - १९:४६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology