Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

नेपाली कांग्रेसको वडा अधिवेशनः इच्छाकामना ५ मा सर्वसम्मत वडासभापतिमा पुनः राजेन्द्र त्रिपाठी

नेपाली कांग्रेसको वडा अधिवेशनः इच्छाकामना ५ मा सर्वसम्मत वडासभापतिमा पुनः राजेन्द्र त्रिपाठी

images

इच्छाकामना न्युज

२१, भाद्र २०७८
नेपाली कांग्रेसको वडा अधिवेशनः इच्छाकामना ५ मा सर्वसम्मत वडासभापतिमा पुनः राजेन्द्र त्रिपाठी
images

मुग्लिन, २१ भदौ । नेपाली कांग्रेस इच्छाकामना गाउँपालिका वडा नं. ५ को १४ औं वडाअधिवेशनले पुनः राजेन्द्र त्रिपाठीलाई वडा सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ। आज सम्पन्न नेपाली कांग्रेस इच्छाकामना ५ को वडा अधिवेशनले पुनः त्रिपाठीलाई वडा सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो।

अधिवेशनले वडा कार्य समिति उप–सभापतिमा चित्र बहादुर गुरुङ र जिवन परियार, सचिवमा शसिकला त्रिपाठी र सनम पन्त, सह–सचिवमा लक्ष्मी श्रेष्ठ प्रजा र शिव उप्रेती, सदस्यहरुमा आशा गुरुङ्ग, आयुसा खातुन, कृष्ण श्रेष्ठ, सोजन शेरचन, मञ्जु थिङ्ग, भरिमाया कामी, चन्द्र कुमारी चेपाङ, कृष्ण बहादुर मगर, रन्जित त्रिपाठी, सुरज ज्वारचन, धन बहादुर गुरुङ, मिना राना, विमला आले, डम्बर बहादुर पुन र टंक बहादुर गुरुङ्गलाई सर्वसम्मत निर्वाचित गरेको छ। 

यस्तै क्षेत्रिय प्रतिनिधीमा खुला पुरुष तर्फ कृति कुमार श्रेष्ठ, विष्णु कुमार कुँवर, राम बहादुर लामा, हिरा गुरुङ, मणिरत्न शाक्य, विष्णु लामा, केशव सिलवाल, हरि बहादुर नेपाल मोदराज सिलवाल, खुम प्रसाद पन्त तथा खुला महिलातर्फ सावित्री पुडासैनी, सशिला श्रेष्ठ, श्रृजना देवकोटा बसौला, राधिका लामा, मिस्री माया परियारलाई सर्वसम्मत निर्वाचित गरेको छ। 

यसैगरी क्षेत्रिय प्रतिनिधि जनजाति महिला तर्फ जुना गुरुङ, इन्द्रमाया लामा, निर्मला श्रेष्ठ, उर्मिला थापा, जनजाति पुरुषतर्फ यान बहादुर गुरुङ, मुक्ति कुमार श्रेष्ठ, जित बहादुर थापा, थम बहादुर गुरुङ, अपाङ्ग।अल्पसंख्यक स्लामदिन मिया र अर्जुन बोहोरा खस आर्यतर्फ बलराम त्रिपाठी र शोभा बानियाँ निर्वाचित भएका छन्।

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - २०:५५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology