Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कर्तव्य ज्यान मुद्दामा फरार धादिङ खरिका यमबहादुर मगर पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार धादिङ खरिका यमबहादुर मगर पक्राउ

images

इच्छाकामना न्युज

१८, भाद्र २०७८
कर्तव्य ज्यान मुद्दामा फरार धादिङ खरिका यमबहादुर मगर पक्राउ
images

धादिङ, १८ भदौ । धादिङ ज्वालामुखी गाउँपालिका खरीका निवासी ५३ वर्षीय यमबहादुर राना मगर कर्तव्य ज्यान मुद्दामा फरार रहेको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धादिङ जिल्ला अदालतबाट २०७७ मंसिर १० गते ज्यान मारेको अभियागमा यमबहादुर राना मगरलाई जन्मकैदको सुनाइ सँगै फरार रहेका उनलाई भाद्र १७ गते ज्वालामुखी ५ खरीबाट पक्राउ गरेरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १०:१४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology