Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

संघीय सरकारले दुई–चार लाखका योजना कार्यान्वयन नगर्ने

संघीय सरकारले दुई–चार लाखका योजना कार्यान्वयन नगर्ने

images

इच्छाकामना न्युज

२८, श्रावण २०७८
संघीय सरकारले दुई–चार लाखका योजना कार्यान्वयन नगर्ने
images

काठमाण्डौ, २७ साउन । अर्थमन्त्री जनार्दन शर्माले संघीय सरकारले दुई–चार लाखका योजना कार्यान्वयन नगर्ने बताउनुभएको छ ।

आजको राष्ट्रिय सभा बैठमा देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराएपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहका अधिकार मिच्ने गरी गरिएका काममा सुधार ल्याइने उल्लेख गर्नुभयो ।

मानव विकासमा पछि परेका क्षेत्रलाई सरकारले ध्यान दिने बताउँदै कर्णाली, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मानव विकास कम रहेको बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १९:०४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology