Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डोल्पामा गोलभेडालाई डढुवा रोगले सतायो 

डोल्पामा गोलभेडालाई डढुवा रोगले सतायो 

इच्छाकामना न्युज

२७, श्रावण २०७८
डोल्पामा गोलभेडालाई डढुवा रोगले सतायो 
images

मंगला कुमारी बुढा, डोल्पा, २७ साउन । डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ७ मा लगाइएको गोलेभेडालाई डढुवा रोगले सताएको छ । गाउँपालिकाको सर्मी देउती महिला कृषि समुहले लगाएको गोलभेडाको बोटमा कालो छिद्रा देखिने र गोलभेडाका दाना कुहिएर झर्ने गरेको छ ।

images
images

गत वर्ष पनि गोलभेडा खेती गरेको यो समुहले १८ हजार रुपैयाँ कमाएको थियो । तर यस वर्ष गोलभेडालाई रोग लागेपछि सर्मी देउती महिला कृषि समुहमा आवद्ध महिला चिन्तित भएका छन् । गोलभेडालाई रोग लागेपछि यस वर्ष साँवा पनि नउठ्ने समुहका अध्यक्ष रातिका बुढाले बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २७, २०७८ बुधवार - १८:५९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology