Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तेजविलासका दुई मुक्तक

तेजविलासका दुई मुक्तक

तेजविलास

११, आषाढ २०७८
तेजविलासका दुई मुक्तक
images

                १)
नयाँ जोगीहरू देखिएका छन्
भुक्तभोगीहरू देखिएका छन् 
आफ्नो पद रहे देश रहन्छ भन्ने 
एकाध मनोरोगी देखिएका छन् । 

images
images

                  २) 
नक्सा हराउँदा खोज्छ जनता 
जमिन नपाउँदा खोज्छ जनता
जनादेश विपरीत पो गयौ तिमी 
छोड्दैन जनहक खोज्छ जनता।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - २२:४३:५५ बजे

तेजविलास

लेखक तेजविलास साहित्यकार हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology