Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

निषेधाज्ञामा होटल तथा पसल संचालन गरेको भन्दै जिप्रका चितवनद्वारा ९ जना पक्राउ

निषेधाज्ञामा होटल तथा पसल संचालन गरेको भन्दै जिप्रका चितवनद्वारा ९ जना पक्राउ

images

इच्छाकामना न्युज

३०, जेठ २०७८
निषेधाज्ञामा होटल तथा पसल संचालन गरेको भन्दै जिप्रका चितवनद्वारा ९ जना पक्राउ
images

चितवन, ३० जेठ । चितवनको भरतपुर महानगरपालिकामा निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्ने ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ले कारबाही गरेको छ ।

भरतपुरको केन्द्रिय बस टर्मिनल क्षेत्रमा पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गर्ने ९ जना लाई नियन्त्रणमा लिई आवस्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - २१:०३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology