Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनमा निषेधाज्ञा उल्लंघन गरी होटल, पसल खोल्ने ९ जना संचालक पक्राउ

चितवनमा निषेधाज्ञा उल्लंघन गरी होटल, पसल खोल्ने ९ जना संचालक पक्राउ

images

इच्छाकामना न्युज

२२, जेठ २०७८
चितवनमा निषेधाज्ञा उल्लंघन गरी होटल, पसल खोल्ने ९ जना संचालक पक्राउ
images

भरतपुर, २२  जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्नेलाई कारबाही गरेको छ । आज प्रहरीले भरतपुरका ९ जना व्यापार व्यवसायीलाई कारबाही गरेको हो ।

प्रहरी प्रवक्ता तथा सुचना अधिकारी सुर्यबहादुर थापाका अनुसार पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ।

५ सय जरिवाना तिरेर उनीहरुलाई छोडिदिएको थापाले बताए । पक्राउ परेकाहरु सबै भरतपुर महानगरपालिकाको नै रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १४:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology